Comments:0Readers Count:44
कक्षा ५ को गणित विषयमा त्रिभुज (Triangle) एउटा महत्वपूर्ण ज्यामितीय आकृति हो। त्रिभुजलाई यसको भुजा (Sides) र कोण (Angles) का आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ।यस सिकाइ सामग्रीमा विद्यार्थीहरूले चित्र तथा अन्तरक्रियात्मक गतिविधिको माध्यमबाट त्रिभुजका विभिन्न प्रकारहरू सजिलै बुझ्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
0 प्रतिक्रियाहरू