Welcome to nilaram.com.np
वि.सं.:AD

ग्रामिण क्षेत्रमा शिक्षामा सुधारका लागि सरोकारवाला र गाउँपालिकाको भूमिका

नेपालको संविधानले माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई सुम्पेको छ। विशेष गरी ग्रामीण क्षेत्रहरूमा जहाँ भौगोलिक विकटता, आर्थिक विपन्नता, र सचेतनाको कमी छ, त्यहाँ शिक्षाको स्तर उकास्न गाउँपालिकाको सक्रियता अपरिहार्य हुन्छ। शिक्षामा लगानी र प्रतिफल (नतिजा) वृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक, अनुगमनकारी निकाय र खासगरी शिक्षक दरबन्दीको व्यवस्थापनमा गाउँपालिकाले निर्वाह गर्नुपर्ने दायित्वलाई … Read more