शिक्षकका लागि ICT ज्ञान: रहर कि बाध्यता
२१औँ शताब्दी प्रविधिको युग हो। जीवनका हरेक क्षेत्रमा प्रविधिको प्रभाव तीव्र रूपमा बढिरहेका बेला शिक्षा क्षेत्र पनि यसबाट अछूत रहन सक्दैन। हिजोको परम्परागत चक, डस्टर र कालोपाटीमा सीमित शिक्षण-अध्यापन शैली आज स्मार्टबोर्ड, कम्प्युटर, इन्टरनेट र डिजिटल सामग्रीमा रूपान्तरण भइरहेको छ। यस्तो अवस्थामा “शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि (ICT) को ज्ञान रहर हो कि बाध्यता?” … Read more
